दोस्रो तारिख बुझ्न कास्की जाँदै सभापति रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आइतबार कास्की जाने भएका छन् । उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्नेछ। कास्की अदालतमा...