सन्दीप लामिछानेलाई कारवाही गर्ने क्यानको निर्णय
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारवाही गर्ने निर्णय गरेको छ। क्यानको आचारसंहिताविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेको भन्दै क्यानले उनलाई तीन डिमेरिट अंक...