१५ जेठपछि काठमाडौँ प्लाजाबाट सेवा दिँदै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १५ जेठपछि आफ्नो अधिकांश सेवाहरू काठमाडौँ प्लाजाबाट दिने तयारी गरेको छ । सोही तयारी अनुसार महानगरले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास...