संसद्का कर्मचारीको आन्दोलनबारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन
काठमाडौँ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच संघीय संसद्का कर्मचारीको माग र आन्दोलनबारे भएको छलफल विना निष्कर्ष सकिएको छ । सभामुख देवराज घिमिरेको...