हाजिर गरेर हिँड्ने कर्मचारीलाई कारबाही गरिने
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाजिर गर्ने तर कार्यकक्षमा नबस्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कारबाहीको दायरामा ल्याउने भएको छ । मन्त्रालयले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म दुई सिफ्टमा सरकारी अस्पतालको...