हाजिर जमानीमा रिहा भए कमेडी च्याम्पियनका निर्देशक भण्डारी
काठमाडौँ । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । शनिबार साँझ घाइतेका परिवारसँग कागज...