‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तलाई « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तलाई


१ चैत्र २०७६, शनिबार


काठमाडौँ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन्।

शनिवार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा सुमन कोइराला र खड्ग बहादुर पुनलाई पछि पार्दै हिमेश पन्त विजेता घोषित भएका हुन्।

पन्तले २५ लाख नगद र कार जितेका छन्। त्यस्तै कार्यक्रमका निर्देशक विशाल भण्डारीले कमेडी च्याम्पियनको दोस्रो संस्करणको घोषणा समेत गरिसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस