आगलागीका कारण दुई दिनसम्म बन्द भेरी अस्पतालको ओपिडी सेवा सञ्चालन
काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण दुई दिनसम्म बन्द भएको भेरी अस्पतालको बहिरंग (ओपिडी) सेवा आजदेखि सञ्चालनमा आएको छ। ओपिडी सेवा सञ्चालनसँगै बिरामीको भीड बढेको...