संवैधानिक परिषद्सम्बन्धी रिट सुनुवाइका लागि अविलम्ब एमिकस क्युरी पठाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइका लागि अविलम्ब अदालतको सहयोगी (एमीकस क्युरी)पठाउन आदेश गरेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोजकुमार...