हदबन्दीभन्दा बढी जग्गा धितो राखेर ऋण लिन नपाउने(राजपत्रसहित)
काठमाडौँ । सरकारी हदबन्दीभन्दा बढी जग्गा धितो राखेर ऋण लिन नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने स्वीकृति पाएका उद्योग,...