बूढीगण्डकीको संयोजक पदका लागि आवेदन माग
काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइको संयोजक पदका लागि आवेदन माग गरिएको छ । बढीमा दुई वर्षका लागि हुने प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा सहभागी हुन...