नवप्रवेशी टोली गुजरात टाइटन्सले जित्यो आइपिएल क्रिकेटको उपाधि
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो।...