थ्री नेसन्स कपको उपाधि नेपाललाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थ्री नेसन्स कपको उपाधि नेपाललाई


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ।

दशरथ रङ्गशालामा भएको बङ्गलादेशलाई पराजित गर्दै नेपाल २–१ ले उक्त उपाधि जितेको हो ।

नेपालका तर्फबाट सन्जोग राई र विशाल राईले गोल गरेका थिए। नेपालले १७ औँ र ४१ औँ मिनेटमा गोल गर्न सफल भएको हो।

खेलको ८२ औँ मिनेटमा १ गोल फर्काउन सफल भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस