राजस्व चुहावटमा पाँच सुन पसलका सञ्चालकविरुद्ध सवा आठ करोडको मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले अवैध सुनचाँदी चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा पाँच जनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर गरेको छ । पसल तथा डेराबाट बरामद भएको सुनचाँदी...