३० कार्तिक २०८१, शुक्रबार
वडाध्यक्ष साहको निधन
चन्द्रपुर (रौतहट) । मिर्गौलापीडित ईशनाथ नगरपालिका-१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी...