रौतहटमा सरस्वतीको मूर्ति बिसर्जन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रौतहटमा सरस्वतीको मूर्ति बिसर्जन


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । रौतहटमा सरस्वतीको मूर्ति बिसर्जन गरिएको छ। सबैको सहमतिमा शान्तिपूर्ण रूपमा मूर्ति बिसर्जन गरिएको हो।

सोमबार सबै पक्षको सहमतिमा शान्तिपूर्ण रूपमा मूर्ति बिसर्जन गरिएको प्रहरीले जनाएको छ । फागुन ५ गतेदेखि ईशनाथ नगरपालिकाको घिउरा टोलमा मूर्ति विसर्जनको क्रममा विवाद भएपछि मूर्ति बाटोमै थियो।

सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा भएको सहमतिबाट मूर्ति बिसर्जन भएको गिरीले बताइएको छ। मूर्ति सेलाउने विषयमा विवाद भई स्थित तनावग्रस्त भएपछि ईशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस