हातमा चिराक लिएर बालेन पुलुकिसी नृत्यमा पथप्रदर्शक
काठमाडौँ । यँयाः (इन्द्रजात्रा)का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ । यस क्रममा काठमाडौँ...