यस्ता छन् दाहाल-नेपाल समुहको आन्दोलनका कार्यक्रम
काठमाडौँ । दाहाल-नेपाल समुहको बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी नेकपाको केन्द्रीय समिति बैठक सकिएको छ । बैठक सकिएसँगै अध्यक्ष प्रचण्डले जस्तोसुकै अवस्थाको सामना गर्दै सशक्त आन्दोलनमा जान सम्पूर्ण केन्द्रीय समितिलाई निर्देशन...