आन्दोलनमा समातिएका विदेशीलाई अध्यागमन ऐन अनुसार कारबाही हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आन्दोलनमा समातिएका विदेशीलाई अध्यागमन ऐन अनुसार कारबाही हुने


३२ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारले लापरबाही गरेको भन्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका ६ जना विदेशी नागरिकलाई कारबाही हुने भएको छ ।

प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरे लगत्तै भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालयमा लगेर राखेको थियो । सोही दिन स्क्रीनिङ गरेर अध्यागमन विभागमा बुझाइएको प्रहरी अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस