नायब सुब्बालाई हातपात गरेपछि न्यायालयका कर्मचारी काम रोकेर आन्दोलनमा
काठमाडौँ । आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरू आन्दोलनमा छन् । सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी सङ्गठनहरूले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरूले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने...