विश्वकप खेल्ने महिला यू-१९ क्रिकेट टिमलाई क्यानले गर्यो बिदाइ
काठमाडौँ । मलेसियामा हुन लागेको आइसिसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ...