नेपालले दियो बंगलादेशलाई १७० रनको लक्ष्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालले दियो बंगलादेशलाई १७० रनको लक्ष्य


१७ माघ २०८०, बुधबार


काठमाडौँ । आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशसामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गर्‍यो ।

नेपालका लागी विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बताए भने कप्तान देव खनालले ३५ रन बनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस