अवरुद्ध मध्य पहाडी लोकमार्ग एकतर्फी खुल्यो, कोरिडोर अझै ठप्प
ढोरपाटन । दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ-पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका-१...