नेपाललाई सङ्कटबाट निकाल्दै आसिफको अर्धसतक
काठमाडौँ। युएईविरुद्धको टि-२० खेलमा नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धसतक बनाएका छन् । ११ रनमा तीन विकेट गुमाएको अवस्थाबाट नेपाललाई सम्हाल्दै उनले आफ्नो व्यक्तिगत अर्धसतक पूरा गरेका हुन् ।...