जिम्ब्वेविरुद्ध आसिफको अर्धशतक, कुशल शतक नजिक
काठमाडौँ । आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालका लागि आशिफ शेखले पनि अर्धशतक प्रहार गरेका छन्। जिम्बाबेको हरारे रङ्गशालामा भइरहेको खेलमा नेपाली प्रारम्भिक ब्याटरले उत्कृष्ट प्रदर्शन गरेका छन्। आजको खेलमा यसअघि...