सङ्कटका वेला भीमले बनाए अर्धशतक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सङ्कटका वेला भीमले बनाए अर्धशतक


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । युएईले दिएको तीन सय ११ रनको लक्ष्य पछ्याउने क्रममा आठौँ म्याच खेलिरहेका भीम सार्की ले आफ्नो दोस्रो अर्धशतक पूरा गरेका छन् । 

उनले ६० बलमा ५० रन बनाएका हुन् । हजरत विलालको बलमा एक रन लिँदै उनले आफ्नो दोस्रो र आजका लागि अत्यन्त महत्त्वपूर्ण अर्धशतक बनाए । 

यस्तै, आरिफ ३१ बलमा २२ रन बनाएर खेलिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस