अर्थतन्त्रका चुनौती समाधान गर्नेछौँ : अर्थ सचिव डा. पुष्कर
काठमाडौँ । नवनियुक्त अर्थ सचिव डा. कृष्णहरि पुष्करले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताएका छन् । बिहीवार पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै अर्थ सचिव डा....