‘सहमति कार्यान्वयन नगर्दा शिक्षकहरूले सरकारलाई विश्वास गरेनन्’: अम्मरबहादुर थापा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले सरकारले सहमति, सम्झौता कार्यान्वयन नगर्दा शिक्षकहरूमा अविश्वास बढेको बताएका छन्। संघीय संसद्को आजको बैठकमा...