राष्ट्रकवि घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएका घिमिरेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाली सेनाका एक...