वर्तमान सरकार जनताका निराशा चिर्दैछ : उद्योगमन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनाताका निराशाहरूको अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन...