सैनिक मुख्यालयमा कोभिड-१९ सम्बन्धी पूर्वाभ्यास
काठमाडौं । नेपाली सेनाले विश्वभर फैलिरहेको कोभिड–१९ बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोभिड-१९ को उपचार पूर्वाभ्यासका लागि अस्पताल...