टुँडिखेलमा प्यारासुट दुर्घटना, एक सैनिक घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टुँडिखेलमा प्यारासुट दुर्घटना, एक सैनिक घाइते


२० फाल्गुन २०७५, सोमबार


काठमाडौं । सेना दिवसको अवसरका आयोजित सैनिक कौशलका क्रममा एक जना घाइते भएका छन्।

टुँडिखेलमा प्यारासुट उडाउने क्रममा एक सेना घाइते भएका नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। थप विवरण आउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस