सुदूरपश्चिममा काँग्रेसले रोस्ट्रम घेरेपछि ३० मिनेटको लागि संसद् स्थगित
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस र नाउपा रेशम पक्षका प्रदेश सभा सदस्यहरूले उभिएर विरोध गरेका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिन आजको बैठक आह्वान गरिएको थियो । बैठक...