महोत्तरीका सिडिओसहित दुई सहसचिवको सरुवा, लालबाबु कवारी गृह मन्त्रालयमा फिर्ता
काठमाडौँ । गृह मन्त्रालयले महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ। उनको स्थानमा सहसचिव नारायण रिसाललाई महोत्तरीको सिडिओको जिम्मेवारी दिइएको छ। मन्त्रालय स्रोतका अनुसार, स्थानीय...