तिब्बत प्रहरीले पक्राउ गरेका गोरखाका दुई युवा खोज्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले चीनको तिब्बत प्रहरीले गोरखा चुमनुब्री गाउँपालिकाका दुई युवालाई पक्राउ गरेको बताउँदै उनीहरूको अवस्थाबारे बुझ्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै...