कर्मचारी सरुवामा पारदर्शिता र समयपालनामा कडाई गर्ने सचिव बैठकको निर्णय
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिव बैठकले कर्मचारी सरुवामा पारदर्शिता र समयपालनालाई सुनिश्चित गर्न महत्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा सोमबार(आज) बसेको सचिव बैठकले संघीय...