आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकलाई श्रममन्त्रीको आग्रह
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्। भेटमा मन्त्री भण्डारीले...