नेपाली श्रमिक इजरायल नपठाउन अपिल
काठमाडौँ । अभियन्ताहरूले युद्धरत इजरायलमा रोजगारीका लागि नेपाली नागरिकलाई नपठाउन आग्रह गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली कामदार पठाउने...