१० फाल्गुन २०७५, शुक्रबार
शिक्षामा रहेको असमानता हटाउन आवश्यक : नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षामा रहेको असमानता हटाउन आवश्यक रहेकामा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको आज उद्घाटन गर्दै...