लोक सेवामा फरक र नयाँ खालको परीक्षण प्रविधि सुरुवात गरेका छौ
लोक सेवा आयोगको नेतृत्वतहको पदाधिकारीमा देशको प्रशासन बुझेकै व्यक्ति हुनुपर्छ भन्ने सोचाइले यसभन्दा अगाडिका संविधानमा पनि र अहिलेको संविधानमा पनि पचास प्रतिशत पदाधिकारीहरु प्रशासनमा कामगरेका वीस वर्षको अनुभव भएका अनुभवी...