इरानी राष्ट्रपति इब्राहिम रैसी बोकेको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रैसी बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको छ । अमेरिकी समाचार संस्था एपीलाई साभार गरेर सीटीभी न्युजले दिएको जानकारीअनुसार देशको अजरबैजानसँग जोडिएको पूर्वी सिमानाको पूर्वी अजरबैजान प्रान्तमा...