जहाँबाट चुनाव हारेँ, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु : रामचन्द्र पौडेल
काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने बताएका छन् । तनहुँमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार...