ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन् । उनलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले...