प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्था निर्माण गर्न राजेन्द्र लिङदेनको प्रस्ताव
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको उल्लेख गर्दै सबैको सहमतिमा प्रदेश खारेज गर्ने प्रस्ताव राखेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी...