स्वयंसेविकालाई साढे दुई लाख रुपैयाँ प्रोत्साहन रकम र मोबाइल प्रदान
काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरमा रहेर सेवा गरी अवधि सकिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । यसअघि २ लाख दिइँदै आएकोमा...