विदेशबाट थप एक मोबाइल ल्याउन पाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विदेशबाट थप एक मोबाइल ल्याउन पाइने


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । विदेशबाट आउँदा अब दुई वटा मोबाइल ल्याउन पाइने भएको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस