डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु
डडेलधुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका-४, कुलेडीका गोविन्द बोहराकी आमाको खोलाले बगाउँदा ज्यान गएको प्रहरीको भनाइ छ । स्थानीय खहरे खोलाले बगाएर...