नेकपा एसमा वैचारिक मतभेद छैन : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र वैचारिक मतभेद नरहेको दाबी गरेका छन् । अनेमसंघ (समाजवादी) को मुखपत्र विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू सबैको लक्ष्य समाजवाद भएको...