पदभार ग्रहण गर्दै महासचिव डा. गौतमले भने – ‘व्यावसायिकताका साथ कर्तव्य निर्वाह गर्छु’
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव डा भरतराज गौतमलाई पद तथा गोपनियताको शपथ गराएका छन् । सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुखले महासचिवलाई पद तथा गोपनियताको शपथ...