संघीय संसदको महासचिव पद रिक्त, अब को ? « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

संघीय संसदको महासचिव पद रिक्त, अब को ?


२ चैत्र २०७६, आइतबार


संसद् सेवा

काठमाडौँ । संघीय संसदको महासचिव पद आजबाट रिक्त हुँदैछ ।

महासचिव मनोहरप्रसाद भट्टराईले आइतबारबाटै अनिवार्य अवकाश लिनेभएपछि उक्त पद रिक्त हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस